जुवाको खालबाट पूर्वमन्त्री खोभारी राय सहित १० जना पक्राउ

१६ कार्तिक २०७७, आईतवार ११:३५

काठमाडौं, पूर्वमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग स्वयम्भुको टोलीले रायसहित १० जनालाई स्वयम्भुको फेमिली क्वार्टर नजिक साइँली तामाङको घरबाट पक्राउ गरेको हो ।

१ लाख ५३ हजार नगद र ६ बूक ताससहित १० जना पक्राउ परेका हुन् ।