वरिष्ठ गायक तथा छायाँकार सबिन आलेको “जिन्दगीको बाटोमा”बोलको गीत सार्वजनिक

१६ आश्विन २०७७, शुक्रबार १६:५५

वरिष्ठ गायक तथा छायाँकार सबिन आलेले कोरोना महामारीको बेलामा पनि एकदमै लगनशिलताका साथ “जिन्दगीको बाटोमा” बोलको पप रोमान्टिक गीत सार्वजनिक गरेका छन् ।

अहिलेको नयाँ युगको पुस्तालाई समेट्ने गरी भिडियो र गीतको बोल मार्फत् “जिन्दगीको दोबाटोमा” सबिन आलेले समावेश गरेका छन् ।

सबिन आलेको संगीत,रचना र स्वयं आफ्नै स्वरमा रहेको उक्त गीतमा सुजाता तामाङ्ग र बबिन सिङ्ग ठकुरीको अभिनय रहेको छ।
उक्त गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्