सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि

५ भाद्र २०७७, शुक्रबार १२:१६

काठमाडौं , सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

‘४६ जनाको स्वाब शंकलन गरिएको थियो । अरुको रिपोर्ट नेगेटिभ आयो तर, उहाँको पोजेटिभ आएको छ’ मन्त्रालयका एक अधिकारीले बताउनु भयो ।