काठमाडौं , बाढी–पहिरोमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा सघाउन चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ। शनिबार सामाजिक दूरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको संघका महासचिव समीर बलामीले बताउनु भयो ।