
काठमाडौं , सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ। मंगलबार ९२ हजार ७ सय कारोबार भएको थियो। तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ। हिजो तोलामा १ हजार ४० भएको थियो
