
कञ्चनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाको परिवारकाको उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनु भयो ।
