थप तीनजनामा कोराना पुष्टि, संक्रमित संख्या २७६ पुग्यो

३ जेष्ठ २०७७, शनिबार १५:२२

काठमाडौं , शनिबार पुनः थप तीन जनामा कोरोना संक्रमित पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ । आज थपिने सबै कपिलवस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।