ज्ञानेन्द्र शाही फेरी काठमाडौँबाट पक्राउ

३० बैशाख २०७७, मंगलवार १८:१५

काठमाडौं , ज्ञानेन्द्र शाहीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

लिपुलेक कालापानीको बिषयमा आन्दोलनको तयारी गर्दै गर्दा उनी काठमाडौँको थापाथलीबाट पक्राउ परेका हुन्।