आज १४‍‍‍औं लोकतन्त्र दिवस

११ बैशाख २०७७, बिहीबार १३:१८

काठमाडौं , आज १४ औ‌ं लोकतन्त्र दिवस हो । आजको दिन भनेको राजा फालेर लोकतन्त्र स्थापना गरेको दिन हो । तर, कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण आज कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

२०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए ।