पूर्व सचिव घिमिरे वायुसेवा निगमको अध्यक्षमा नियुक्त

३ बैशाख २०७७, बुधबार १४:१४

काठमाडौं , नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारका पूर्वसचिव सुशिल घिमिरे नियुक्त हुनु भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।