
अर्घाखाँची , सन्धिखर्क नगरपालिकाको राहत कोषमा साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीको बैठकले एक लाख एघार हजार एक सय एघार रूपैयाँ आर्थिक सहयोग गरेको साथि सहकारीका अध्यक्ष धर्मराज भुसालले जानकारी दिनु भयो ।
