‘सिरुपाते कम्मर’ बजारमा (भिडियोसहित)

३० फाल्गुन २०७६, शुक्रबार १४:१८

काठमाडौं , गायक तथा संगीतकार क्षितिज सापकोटाको ‘सिरुपाते कम्मर’ गीत सार्वजनिक भएको छ। गीतमा संगीत र शब्द स्वयम्‌ सापकोटाको रहेको छ। युट्युबमार्फत सार्वजनिक गीतमा सापकोटालाई मेलिना राईले स्वरमा साथ दिएकी हुन्। संगीत संयोजन बीबी अनुरागीको रहेको छ। गीतको निर्देशन भने शिव विकले गरेका हुन्। उक्त गीतमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। भिडियो