आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

२ फाल्गुन २०७६, शुक्रबार १४:३३

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरीकी डलर बिक्री मुल्य ११४.४१ रुपैयाँ रहेको छ ।

यस्तै अन्य मुलुकका मुद्राको विनियमयदर यस प्रकार छ