आदित्य र नेहा विवाह गर्दै १४ फेब्रुअरीमा

२३ माघ २०७६, बिहीबार १५:५९


काठमाडौं , बलिउड गायिका नेहा कक्कड पछिल्लो समय निकै चर्चामा छिन् । उनले इन्डियन आइडल सिजन ११ का आदित्य नारायणसँग विवाह गर्ने भएकी छन । इन्डियन आइडल सिजन ११ मा केही समयदेखि चर्चामा आइरहेका यी दुईले हालै विवाह गर्ने निधो गरेका छन। उनीहरुको विवाह यहि १४ फेबुअरीमा हुने भएकोे छ । ।