नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा शुरू

१५ माघ २०७६, बुधबार १२:४२

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा शुरू भएको छ ।

राष्ट्रिय सभा गृहमा बुधवार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैहुनुन्छ ।
राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय समिति बैठक १९ गतेसम्म चल्ने नेकपाले जनाएको छ ।