फिल्मको अफर नआएपछि शाहरुख निराश

१२ माघ २०७६, आईतवार १६:००


काठमाडौ , बलिउडमा धेरैजसो फिल्मका कारण चर्चामा आउने गरेका अभिनेता शाहरुख खानलाई पछिल्लो समय फिल्मका अफर आउनै छाडेको छ । उनको फिल्म जिरो दर्शकले खासै नरुचाएपछी हालसम्म कुनै फिल्ममा नदेखिएका उनलाई अहिले फिल्ममा अफर आउनै छोडेको समिक्षकहरुले बताएका छन् ।
उनीसँग अहिले कुनै फिल्म छैनन् । उनी फिल्ममा खेल्न हल्ला भने आइरहेको छ तर उनी कुनै फिल्ममा फिक्स भने भएका छैनन् ।