सोहन ओझाको ‘आमाबुवा’ सार्वजनिक

९ माघ २०७६, बिहीबार १३:४९

काठमाडौं , सोहन ओझा (शिशिर)को सम्पुर्ण आमाबुवाहरुमा समर्पित प्रस्तुती ‘आमाबुवा’ सार्वजनिक भएको छ । आमाबुवा प्रति एक मानविय संवेदना र करुणाले भरिपुर्ण गीतमा शब्द दीपा ओझा र संगीत चन्द्रदेव ओझाको रहेको छ । निकै नै भावुक शब्दहरुले भरिपूर्ण गीतको भिडियोमा सोहन ओझा (शिशिर)ले नै अभिनय गरेका छन ।