ऋचा र दीपेक्षको किस

३ पुष २०७६, बिहीबार १५:१८

सबैलाई चकित पार्दै ऋचाले दिपेक्ष राणासँग बिहे गरिन्। बिहेको भोजसमेत दिइन्। त्यही पार्टीमा रोचक चाहिँ के भयो भने प्रेमीबाट पति भएका दीपेक्षलाई च्वाप्प म्वाई पनि खाइदिइन्।