ब्ल्याक ककपोड सिम्यानी जातको कुखुरा जसको मूल्य पर्छ २ लाख ५० हजार

२७ मंसिर २०७६, शुक्रबार ११:१४

एजेन्सी , बिश्वमा यस्ता धेरै अनौठा घटनाहरु सुनिरहेका हुन्छौँ ।जुन सत्य हुन्छन् तर पत्याउन मुस्किल पर्छ । यस्तै एक अनौठो र बास्तविक कुरा इन्डोनेसियाको छ । इन्डोनेसियामा एउटा भालेको मुल्य निकै महंगो परेको छ । एक ब्ल्याक ककपोड सिम्यानी जातको कुखुरा अर्थात भालेको मूल्य निकै महँगो रहेको छ ।
उक्त भालेको मूल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली पर्ने बताइएको छ । यसको अनौठो कुरा के भने यस भालेको प्वाख मात्र होइन मासु र हड्डी पनि कालो हून्छ ।