भोजपुर , षडानन्द नगरपालिका –१२ सुनखानीमा जुनारको रस सर्किदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा रस सर्किएर स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।