नेकपा विजयी भएका यी हुन् २२ वडा

१५ मंसिर २०७६, आईतवार १७:२८

काठमाण्डौ , शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगका अनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।

नेकपा विजयी भएका वडा