
काठमाडौं, कार्तिक २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ ।
फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् । दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए ।
प्रेमराज दाहालले निर्माण गरेको कमेडी, प्रेम र देशप्रेमको विषयमा आधारित यो फिल्म गरेका हुन ।
