ओमसतिया गाउँपालीकाः कार्तिक १७ गते स्थानीय सार्बजनिक बिदा

१५ कार्तिक २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, ओमसतिया गाउँपालीकाले कार्तिक १७ गते आइतवार छ्ठ पुजाको अवसरमा स्थानीय सार्बजनिक बिदा दिने निणर्य गरेको छ । ओमसतिया गाउँपालीकाका अध्यक्ष हिरा केवट राहुलले उक्त कुरा बिज्ञप्ति मार्फत जानकारी दिनु भएको हो ।