सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १८:१५

काठमाडौं, बिहीबार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्

प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।