जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

३० आश्विन २०७६, बिहीबार ०८:४४

कञ्चनपुर , जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।
घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको बताइएको छ ।