
काठमाडौं , गायक बाबु बोगटीको नयाँ गीत ‘नानु बाबु’ सार्वजनिक भएको छ । ‘नानु बाबु’मा गायीका बसन्ती राईले बाबुलाई गायनमा साथ दिएकी छन् । गीतमा बाबु बोगटीकै शब्द तथा संगीत रहेको छ ।
भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् । भिडियोमा बाबु बोगटी र बसन्ती राई फिर्चड छन् ।
