विदेश जाँदा बैंक खाता अनिवार्य

१४ भाद्र २०७६, शनिबार ११:३३

काठमाडौं, सरकारले रेमिटेन्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ।

अहिले मुलुकमा कुल रेमिटेन्सको एक तिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।