यस्ता छन, योगा गर्नुका फाईदा (भिडियो सहित)

११ भाद्र २०७६, बुधबार १३:३८

काठमाडौं , मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले शरीर चुस्त दुरुस्त हुनुका साँथै, शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।

योगा र ध्यानले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।

https://youtu.be/0pqrUypJWu8