मान्छे मार्ने पाटेबाघ नियन्त्रणमा

९ भाद्र २०७६, सोमबार २०:२८

गुलरिया , बर्दिया राष्ट्रिय निकुञ्जले मान्छे मार्ने पाटेबाघ नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका १ स्थित भुरिगाउँका पहारीया थारुलाई मारेको बाघलाई निकुञ्जले सोमबार नियन्त्रणमा लिएको हो।

मध्यवर्ती क्षेत्रका मानिसलाई आक्रमण गर्ने पाटेबाघ निकुञ्जले डार्टमार्फत् बेहोस बनाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ