अन्तरा समुहका कलाकार देश बनाउने जिम्मा केपी ओलाीलाई भन्दै सार्वजजिक गरे एमाले विशेष गीत (भिडियो सहति)

१२ कार्तिक २०७४, आईतवार ०२:३३

कात्तिक १२, काठमाडौँ । देशमा चुनावी मालोह तातिरहेका बेला जन सांस्कृतिक महासंघ नेपालको अन्तरा समुहले एमाले विशेष गीत सार्वजनिक गरेको छ।

देश बनाउने जिम्मा अब केपी ओलीलाई बोलको उक्त गीतमा अन्तरा समुहका कलाकारको स्वर रहेको छ। किरण थापाले सम्पादन गरेको गीतलाई जन सांस्कृतिक महासंघ नेपालले निर्माण गरेको हो।

एकाएक वाम गठबन्धबाट चर्चामा रहेका केपी ओलीलाई यो गीतले समेत चुनावी प्रचारमा थप सहयोग पु¥याउने महासंघको विश्वास छ।