नेपालमा खाद्य तथा पेय पदार्थमा बिषादीको प्रयोगः डा किरण आचार्य

३१ श्रावण २०७६, शुक्रबार ११:३३

काठमाण्डौ , नेपालमा खाद्य तथा पेय पदार्थमा बिषादीको प्रयोग बढीरहेको डा किरण आचार्यले बताउनु भएको छ । बिषादी प्रयोगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको बताउनु भएको छ । तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा यसको नकारात्मक असर देखिने बताउनु भयो । (बाँकी यो भिडियो हेर्नुहोस्)