लामिछानेद्वारा लिखित पुस्तक‘ अन्तर्दृष्टि’ बजारमा

९ असार २०७६, सोमबार १०:३३

काठमाडौं , लेखक डा कमल लामिछानेद्वारा लिखित पुस्तक ‘अन्तर्दृष्टि’ बजारमा आएको छ । जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत् डा लामिछानेको उक्त कृतिको शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनिषा गौचन र लेखक लामिछानेले संयुक्तरूपमा विमोचन गरे ।