काठमाडौं , गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको दाबी गर्दै प्रकाश सपुतविरुद्ध मुद्दा हालेका छन् ।
चर्चित गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको दाबी गर्दै सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् । राईले बिहीबार प्रकाश सपुतविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा मुद्दा दर्ता गराएको राईले जानकारी दिए।