काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भोलि वैशाख ९ गते ७० औं स्थापना दिवस मनाउने भएको छ ।
भोलि दिउँसो १२ बजे प्रज्ञाभवन, कमलादीमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी गराइएको छ ।