सौर्य दैनिकले मनायो ८औं बार्षिकोत्सव

७ फाल्गुन २०७५, मंगलवार १८:५०

काठमाडौं , सौर्य राष्ट्रिय दैनिक पत्रिकाको ८औं वाार्षिकोत्सव सम्पन्न भएको छ । सोही अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा सौर्य दैनिकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न क्षेत्रमा रही पत्रिकालाई योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको हो ।