९ गते बस्नेगरी नेकपा सचिवालय बैठक सकियो

६ फाल्गुन २०७५, सोमबार १३:३२

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक ९ गते पुनः बस्ने गरी सकिएको छ । पार्टी एकतालाई छिटो टुंगो लगाउने विषयमा बसेको बैठकले कुनै ठोस निर्णय भने गरेन । थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए ।