बिध्यार्थीहरुको चौतर्फी बिकासको लागि स्कुलले कुनै कसर बाँकी राख्दैनः प्रिन्सिपल डिएन अधिकारी

५ फाल्गुन २०७५, आईतवार २०:०३

काठमाडौ , महानगरपालिका वार्ड नम्बर १६ स्थित नेसनल मोडेल इ सेकेन्डरी स्कुलमा करिब एक हजार बिध्यार्थिहरु अध्ययनरत छन।७ रोपनी क्षेत्रफलमा अबस्थित यो बिध्यालयमा संस्कार एवम जीवन उपयोगी शिक्षा आजको आबश्यकता भन्ने मूल नारा सहित अगाडी बढिरहेको यो बिध्यालय एरियाकै नमुना स्कुल बन्न सफल भएको छ।पढाइको अलवा बिध्यार्थी हरुको चौतर्फी बिकास को लागि स्कुलले कुनै कसर बाकी नराखेको स्कुलका प्रधानाध्यापक डिएन अधिकारिले बताउनु भएको छ ।