आज सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार

५ फाल्गुन २०७५, आईतवार ११:१०

काठमाडौं, साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ । यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।