दशवर्षे ‘जनयुद्ध’ को २४ औं वर्षगाँठ

१ फाल्गुन २०७५, बुधबार १३:०७

काठमाडौं , तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको दशवर्षे ‘जनयुद्ध’ को २४ औं वर्षगाँठ बुधबार मनाएको छ । आज २४ औं वर्षगाँठ मनाएको हो । कार्यक्रममा तत्कालीन एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत नेताहरुको सहभागीता रहेको थियो ।