
काठमाण्डौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग २८औ स्थापना दिवस २०७५ को शुभ अवसरमा आयोजित कविता एवम् बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार बितरण समारोहमा सुरेश भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट सम्मानित हुनु भएको छ । सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च कदर गदै सम्मान गरेको हो ।
