काठमाडौं , बेलायतका लागि नेपालका पूर्वराजदूत सिंहबहादुर बस्न्यातको ७६ वर्षको उमेरमा निधन भएको छ ।
बस्न्यात दुई दशकअघि बेलायतका लागि नेपालका राजदूत हुनुन्थ्यो । बस्न्यातका एक छोरी र दुई छोरा छन् ।