गरुडा नगरपालिकाले अनुगमनलाइ तीब्रता दियो

२४ माघ २०७५, बिहीबार १२:३६


रौतहट, गरुडा नगरपालिकाले स्थानीय तहबाट बिनियोजित बजेटको अनुगमनलाइ तीब्रता दिएको छ । मेयर इन्नु राय यादब, रङीला कुमारी जयशवाल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, योजनासङ्ग सम्बन्धित इन्जिनियर, कार्यालय प्रमुख लगायतले वार्ड न ५ को मोहम्मदपुरको ८८ लाखको योजना लगायत अनुगमन गरिएको बताइएको छ ।