काठमाडौं , सोनाम ल्होसारको अवसरमा प्रदेश ३ को सरकारले भोलि मंगलबार विदा दिने घोषणा गरेको छ ।
सो सम्बन्धी निर्णय यही माघ ९ गतेको प्रदेश मन्त्रिस्तरीय बैठकले गरेको प्रेषित वक्तव्यमा जनाइएको छ ।