राष्ट्रियसभामा विधेयक पेश

२० माघ २०७५, आईतवार १५:०८

काठमाडौँ , राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नु भएको हो ।