बालकलाई चितुवाको आक्रमण, गोठालाले जोगाए

२ माघ २०७५, बुधबार १६:३७

बैतडी,  बैतडीको सिबनाथमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

बुधवार विहान ८ बजे विद्यालय जादै गरेको अवस्थामा शिवनाथ गाँउपालिका वडा नं ६ बसेडि बस्ने धर्मसिह धनाडिका छोरा १४ वर्षिय रबिन्द्र सिंह धनाडि चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।