इन्धनको भाउ घट्यो

१९ पुष २०७५, बिहीबार ०९:४९

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पत्रपत्रिकाबाट