कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने

१० कार्तिक २०७५, शनिबार १८:१०

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आलोजना स्थल तय गरेको हो । कांग्रेस महासमिति बैठक आगामी छठ पछि गर्ने भनिएको छ तर, मिति भने अझै तय भइसकेको छैन ।