आज वांग्लावासीको जमघट

१६ भाद्र २०७५, शनिबार ०९:०७

 

काठमाण्डौ, बिभिन्न पेसा ब्यवसाय , जागीर गरी काठमाण्डौ बसोवास गदै आएका अर्घाखाँची जिल्ला वांग्लाबासीहरुको आज ११ बजे तीजको अवसर पारेर बुद्दनगर पार्टी प्यालेसमा भब्य र सभ्य रुपमा जमघट हुदै छ । वांग्ला मैत्री समाजले आयोजना गरेको उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा दर खाने र तीजको गीत गाउँदै नाँच्ने रमाईलो गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।