काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार भेट वार्ता भएको छ । विम्स्टेक सम्मेलनको लागी नेपाल आएका मोदीले प्रधानमन्त्री ओलीसंग भएको भेटवार्तामा द्वियक्षीय सम्बन्त्रको बारेमा चर्चा गरेका थिए ।
यस्तै भेटमा मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
