बुटवल । उपचार सकिएको लामो समयसम्म जेनस अस्पतालमा बन्धक बनाइएका सुरज बिक शुक्रबार घर फर्किएका छन । घर परिवारले उपचार खर्च वापतको रकम पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो
सुरज मोटरसाइकल दुर्घटनामा खुट्टा फ्याक्चर भएपछि जेनस अस्पतालमा भर्ना भएका थिए ।
१६ महिनासम्म अस्पतालमा बन्धक बनाइएका सुरज बिक
घरको आर्थिक अवस्था कमजोर रहेको छ ।
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेको खबरसार्वजनिक भएपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा सुरजको उद्दार गरेको हो ।
